न्यून व्यान्डविथ Invert Color A- A A+

नयाँ ठेगानामा बसाईसराई गएको अवस्थामा स्थायी ठेगाना अध्यावधिक गरी प्रतिलिपि नागरिकता लिनको लागि के गर्नुपर्छ ?

  स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको नागरिकता प्रतिलिपि अनुसूची फाराम (नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)।
  नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्‍कलै र हराएको भए नागरिकताको प्रतिलिपि पेश गर्ने।
  बसाईसराई दर्ता प्रमाणपत्र सक्‍कल र सो को फोटोकपी पाना-१।
  परिवारका कुनै सदस्यको नाममा भएको जग्गाधनी दर्ता प्रमाणपत्र (लालपूर्जा)। साथै लालपूर्जा नभएमा सम्बन्धित स्थायी वसोबास गरेको वडा कार्यालयबाट प्रमाणित सिफारिस पत्र।


नागरिकता प्रतिलिपि


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-08 07:41:53

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .