न्यून व्यान्डविथ Invert Color A- A A+
  व्यक्तिको स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको नागरिकता प्रतिलिपि अनुसूची फाराम पेश गर्ने ( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)।
  नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्‍कलै र हराएको भए नागरिकताको प्रतिलपि संलग्न गरी पेश गर्ने।
  स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको नागरिकता प्रतिलिपि अनुसूची फाराम (नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)।
  नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्‍कलै र हराएको भए नागरिकताको प्रतिलिपि पेश गर्ने।
  बसाईसराई दर्ता प्रमाणपत्र सक्‍कल र सो को फोटोकपी पाना-१।
  परिवारका कुनै सदस्यको नाममा भएको जग्गाधनी दर्ता प्रमाणपत्र (लालपूर्जा)। साथै लालपूर्जा नभएमा सम्बन्धित स्थायी वसोबास गरेको वडा कार्यालयबाट प्रमाणित सिफारिस पत्र।
  सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भएको नागरिकता प्रतिलिपि अनुसूची फाराम (नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)।
  नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्‍कलै र हराएको भए नागरिकताको प्रतिलिपि पेश गर्ने।
  पतिको नागरिकता प्रमाणपत्रको सक्‍कल प्रति र फोटोकपि पाना-१
  अनलाइन विवाह दर्ता प्रमाणपत्र सक्‍कल प्रति सहित फोटोकपि पाना-१
  यदि पति र पत्‍नीको जन्म उमेर धेरै अन्तर भएमा दुवैको पहिलो विवाह भएको भनी खुलाईएको वडा कार्यालयको सिफारिस पत्र
  सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भएको नागरिकता प्रतिलिपि अनुसूची फाराम ( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)।
  नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सोको सक्‍कलै प्रति र हराएको भए नागरिकता प्रमाण पत्रको फोटोकपि पेश गर्ने।
  सम्बन्धविच्छेद प्रमाण पत्रको सक्‍कलै प्रति र सोको फोटोकपी पाना-१।
  अदालतको फैसला र सो को फोटोकपी पाना-१।
  माईती तर्फबाट सनाखत गर्न आउने व्यक्तिको सक्‍कलै नागरिकता प्रमाण पत्र र सो को फोटोकपी पाना-१।
  रितपूर्वक भरिएको नेपाल नागरिकता नियमावली, २०६३ बमोजिमको अनुसूची-९ फाराम।
  नेपाली नागरिकता प्रमाण पत्रको सक्‍कलै प्रति।
  कुन देशको नागरिकता प्राप्त गरेको हो, सोही देशको सक्‍कलै नागरिकताको प्रमाण पत्र र राहदानी।
 व्यक्तिको स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको नागरिकता प्रतिलिपि अनुसूची फाराम पेश गर्ने।( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)
 नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्‍कलै र हराएको भए नागरिकताको प्रतिलिपि संलग्न गरी पेश गर्ने।
 आवश्यक कागजातहरू सबै सक्‍कलै लिई आउनु पर्छ।

  नयाँ लिएको प्रतिलिपि नागरिकता प्रयोग गर्ने र पुरानो नागरिकता प्रयोग नगरी यथासिघ्र जिल्ला प्रशासन कार्यालयमा बुझाउने।

  स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको नागरिकता प्रतिलिपि अनुसूची फाराम पेश गर्ने।( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)
  नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्‍कलै र हराएको भए नागरिकताको प्रतिलिपि पेश गर्ने।
  हिनताबोधका कारण थर संशोधन गरी अब कायम गरिदिने थर उल्लेख गरिएको सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र।
सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भएको नागरिकता प्रतिलिपि अनुसूची फाराम।( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)
नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्‍कलै र हराएको भए नागरिकताको प्रतिलिपि पेश गर्ने।
सम्बन्धविच्छेद दर्ता प्रमाण पत्रको सक्‍कल प्रति र सो को फोटोकपी पाना-१।
अदालतको फैसला र सो को फोटोकपी पाना-१।
पतिको नागरिकता प्रमाण पत्रको सक्‍कल प्रति र सो को फोटोकपी पाना-१।
पतिको पहिलो वा दोस्रो विवाह भएको सम्बन्धमा स्पष्ट खुलाई आएको वडा कार्यालयको सिफारिस पत्र।
पति र पत्‍नीको उमेर अन्तर धेरै भएमा वा पहिलो/दोस्रो विवाह सम्बन्धमा दुविधा भएमा कार्यालयले आवश्यकता अनुसार प्रहरी सर्जमिन मुचुल्का वा वडा सर्जमिन मुचुल्का समेत बुझ्न सक्‍नेछ।
पतिको दोस्रो विवाहको हकमा (पूर्व पत्‍नीको मृत्यु भएमा मृत्‍यु दर्ता प्रमाणपत्र, सम्बन्धविच्छेद भएकोमा अदालतको फैसला र सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र)।

पछिल्लो अपडेट गरिएको : 2083-01-29 11:18:44

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .