न्यून व्यान्डविथ Invert Color A- A A+
फोटो प्रमाणित सहित जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको सम्बन्धित वडा कार्यालयको सिफारिस,
फोटो प्रमाणित सहित जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको सम्बन्धित शैक्षिक प्रमाणपत्र प्राप्त विद्यालयको सिफारिस पत्र ।
जुन जिल्लाको विद्यालयबाट एस.एल.सी/ एस.ई.ई पास गरेको हो सोही जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईको सिफारिस पत्र जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको हुनुपर्ने।
SEE को मार्कसिट र क्यारेक्टर सर्टिफिकेट, नागरिकता प्रमाण पत्र र जन्मदर्ता प्रमाणपत्र, प्रवेश पत्र
निवेदन र रू. १० को हुलाक टिकट
पासपोर्ट साईजको फोटो २ प्रति
आवश्यकता अनुसार वडा र प्रहरी सर्जमिन मुचुल्का बुझ्न सकिनेछ।
स्थायी ठेगाना भएको वडा कार्यालयबाट फोटो प्रमाणित सहितको सिफारिस पत्र,
पारिवारीक विवरण फोटो सहित प्रमाणित ।
परिवारको सम्पूर्ण सदस्यहरुको नागरिकताको प्रतिलिपि
मृतकको मृत्युदर्ताको फोटोकपी
पेन्सन पट्टा र डिस्चार्ज सर्टिफिकेटको फोटोकपी
विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपि (२०३८ साल फागुन १ गते भन्दा पछि विवाह भएको हकमा)
२०३८।११।०१ गते भन्दा अगाडी विवाह भएको हकमा सम्बन्धित वडा कार्यालयबाट विवाह प्रमाणित सिफारिस,
बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाण पत्र र जग्गाधनी प्रमाण पूर्जा, जग्गाधनी प्रमाण पूर्जा नभएको खण्डमा स्थायी बसोबास प्रमाणित
सम्बन्धित व्यक्तिको निवेदन र रु. १० को हुलाक टिकट
आवश्यकता अनुसार वडा र प्रहरी सर्जमिन मुचुल्का बुझ्न सकिने छ।
सम्बन्धित वडा कार्यालयको सिफारिस
सम्बन्धित व्यक्ति र निजको बाबु/आमाको नागरिकताको फोटोकपी
रु. १० को हुलाक टिकट

पछिल्लो अपडेट गरिएको : 2083-01-29 11:18:44

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .