नेपालको नागरिकता परित्याग गर्नको लागि के-के प्रक्रिया अपनाउनु पर्दछ ?
रितपूर्वक भरिएको नेपाल नागरिकता नियमावली, २०६३ बमोजिमको अनुसूची-९ फाराम।
नेपाली नागरिकता प्रमाण पत्रको सक्कलै प्रति।
कुन देशको नागरिकता प्राप्त गरेको हो, सोही देशको सक्कलै नागरिकताको प्रमाण पत्र र राहदानी।
