न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिकता प्रमाण पत्रको प्रतिलिपि लिन आउँदा सक्‍कल प्रमाणहरू लिई आउनु पर्छ कि पर्दैन ?

 व्यक्तिको स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको नागरिकता प्रतिलिपि अनुसूची फाराम पेश गर्ने।( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)
 नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्‍कलै र हराएको भए नागरिकताको प्रतिलिपि संलग्न गरी पेश गर्ने।
 आवश्यक कागजातहरू सबै सक्‍कलै लिई आउनु पर्छ।


नागरिकता प्रतिलिपि


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-08 07:41:53

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .