न्यून व्यान्डविथ Invert Color A- A A+

हिनाताबोधको कारण दलित जातिले थर संशोधन गर्नुपरेमा के गर्ने ?

  स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको नागरिकता प्रतिलिपि अनुसूची फाराम पेश गर्ने।( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)
  नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्‍कलै र हराएको भए नागरिकताको प्रतिलिपि पेश गर्ने।
  हिनताबोधका कारण थर संशोधन गरी अब कायम गरिदिने थर उल्लेख गरिएको सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र।


नागरिकता प्रतिलिपि


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-08 07:41:53

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .