न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिकता हराएको, बिग्रिएको, झुत्रो भएको अवस्थामा प्रतिलिपि नागरिकता लिनको लागि के गर्नुपर्छ ?

  व्यक्तिको स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको नागरिकता प्रतिलिपि अनुसूची फाराम पेश गर्ने ( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)।
  नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्‍कलै र हराएको भए नागरिकताको प्रतिलपि संलग्न गरी पेश गर्ने।


नागरिकता प्रतिलिपि


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-08 07:41:53

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .