विवाहदर्ता गरी नयाँ नागरिकता बनाउनु परेमा के-के कागजात पेश गर्नु पर्दछ ?
नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
विवाहदर्ता प्रमाण पत्र
पति स्वयम् र पतिको नागरिकता
पति स्वयम् उपस्थित हुन नसकेमा पतिको एकाघरको सदस्य निजको नागरिकता र नाता प्रमाणित सहित उपस्थित हुनु पर्दछ ।
