जन्मदर्तामा बाबुको पहिचान नभएको भनि उल्लेख भएको अवस्थामा के-कस्तो कागजात पेश गर्ने ?
नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
अस्पतालमा जन्म भएको भए अस्पतालले जारी गरेको जन्म दर्ता
वडा मुचुल्का
आवश्यकता अनुसार कार्यालयले थप मुचुल्का, प्रमाण-कागजातहरु बुझ्न/झिकाउन सक्ने
