नयाँ नागरिकता बनाउनको लागि कस्तो र कतिवाट फोटो आवश्यक पर्दछ ?
सादा पृष्ठभूमी (Background) रंग रातो अथवा धेरै गाढा नभएको,
दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको,
चश्मा नलगाएको,
ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको,
कुनै निश्चित सेवा वा समूहको पहिचानका लागि तोकिएको पोशाक नलगाएको,
हालसालै खिचेको २.५*३ से.मी साईजको २ प्रति फोटो
