साविकमा नेपाल रहदा अन्य जिल्लाबाट नागरिकता बनाई सिन्धुपाल्चोक जिल्लामा बसाईसराई गरी आएको व्यक्तिको हकमा गैरआवासीय नेपाली नागरिकता कुन जिल्लाबाट प्राप्त गर्न सकिन्छ ?
सुरु नागरिकता जारी भएको जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र त्याग गर्ने
नेपाली नागरिकता त्याग गरेको निस्सा सहित आएमा सिन्धुपाल्चोक जिल्लाबाट गैरआवसीय नेपाली नागरिकता लिन सकिन्छ ।
