नयाँ नागरिकता बनाउन आउँदा के-के कागजात पेश गर्नुपर्दछ ?
स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट फोटो प्रमाणित सहितको अनुसूची-१ बमोजिमको ONLINE नागरिकता सिफारिस
निवेदकको जन्म दर्ताको प्रमाण पत्र
बाबु/आमाको नागरिकताको प्रमाण पत्र
शैक्षिक योग्यताको प्रमाण पत्र
सनाखत गर्न आउने व्यक्तिको नागरिकता
