अन्यन्त्र जिल्लाबाट बसाईसराई गरी नयाँ नागरिकता बनाउँदा जग्गाधनी पूर्जा नभएमा के गर्ने ?
नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
सम्बन्धित वडा कार्यालयबाट स्थायी बसोबास प्रमाणित
पानी/बिजुली/टेलिफोन आदिको ग्राहक कार्ड,घर कर रसिद,
भूमिहिन / सुकुम्बासी परिचयपत्रराष्ट्रिय भूमि आयोगमा निवेदन दर्ता तथा नाप नक्सा निस्सा
