राष्ट्रिय परिचयपत्र बनाउन के गर्नुपर्छ ?
ONLINE आवेदन फाराम भरी सो को प्रिन्ट साथै सक्कल नेपाली नागरिकता प्रमाणपत्र लिई जिल्ला प्रशासन कार्यालयमा आउनुपर्छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .