कस्ता व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र आवश्यक पर्दैन ?
बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्ष माथिका नागरिकको हकमा राष्ट्रिय परिचयपत्र आवश्यक पर्दैन ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .