नेपालको नागरिकता प्रमाणपत्रमा अंग्रेजी भाषामा नाम/ थर नभएको खण्डमा के–के कागजात पेश गर्नुपर्छ ?
राहदानी,
शैक्षिक योग्यताकको प्रमाणपत्र,
पेन्सनको कागजात,
अंग्रेजी भाषामा नाम/थर भएको कुनै सरकारी कागजात ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .