राष्ट्रिय परिचयपत्र नम्बर स्वीकृत नहुँदै राहदानीको लागि आवेदन गर्न सकिन्छ/सकिंदैन ?
सकिंदैन । राष्ट्रिय परिचयपत्र नम्बर स्वीकृत नहुँदै राहदानीको लागि आवेदन गरेमा राहदानी अस्वीकृत हुन्छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .