बसाईसराई, विवाह र सम्बन्ध विच्छेद गरी राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने भएमा थप के-के कागजात आवश्यक पर्छ ?
बसाईसराई दर्ता प्रमाणपत्र, विवाह दर्ता र सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र आवश्यक पर्छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .