राहदानी बनाउँदा के-के कागजात आवश्यक पर्छ?
नागरिकता,
बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाणपत्र,
विवाहितको हकमा विवाहदर्ता प्रमाणपत्र,
सम्बन्ध विच्छेदको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र,
नविकरणको हकमा पुरानो राहदानीको सक्कल प्रति
