साविकको राहदानीमा नागरिकतामा भएको विवरण फरक परेको तर नयाँ राहदानीमा नागरिकता अनुसार संशोधन गर्नु परेमा के गर्नुपर्छ?
सम्बन्धित स्थायी ठेगाना भएको वडा कार्यालयबाट एकै व्यक्ति सम्बन्धी वडा सिफारिस लिई जिल्ला प्रशासन कार्यालयबाट समेत एकै व्यक्ति प्रमाणित सिफारिस बनाउनु पर्छ।
