Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

विपद् पूर्व तयारी तथा कृत्रिम घटना अभ्यास सम्पन्न ।

2080-01-29

2080-01-29


IMG_9ccf27295d042f75ecade98530331754_V.jpg तस्बिर :

आज मिति २०८०/०१/२९ गते जिल्ला विपद् व्यवस्थापन समितिका संयाेजक तथा प्रमुख जिल्ला अधिकारी श्री रमेश न्याैपाने ज्यूकाे अध्यक्षतामा विपद् पूर्व तयारी तथा कृत्रिम घटना अभ्यास सुकुटेमा सम्पन्न भएकाे छ । जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकका प्रमुख ज्यूकाे प्रमुख आतिथ्यतामा जिल्ला स्थित स्थानीय तह, विपद् व्यवस्थापनकाे क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाकाे सहयाेग र समन्वयमा अभ्यास सम्पन्न भएकाे छ।

पछिल्लो अपडेट गरिएको : 2083-03-04 15:34:16

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .