सहायक प्रमुख जिल्ला अधिकारी श्री निराजन श्रेष्ठको विदाई कार्यक्रम ।
२०८०-०९-१६
२०८०-०९-१६
तस्बिर :
सिन्धुपाल्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्री निराजन श्रेष्ठ अध्यागमन विभाग, कालिकास्थान, काठमाडौँमा सरुवा भई जानुभएकोमा वहाँलाई विदाई गरी आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरियो।
