सिन्धु हेलम्बु यातायात प्रा.लि.संग रहेको जनगुनासो बारे छलफल !!!
२०८०-०१-०५
२०८०-०१-०५
तस्बिर :
सिन्धु हेलम्बु यातायात प्रा.लि.संग रहेको जनगुनासोको सम्बोधन गर्न मिति २०८०/०१/०४ गते जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला पक्षहरु संग छलफल गरि सुधार, नियमन र कारवाहि गर्ने लगायतका निर्णय गरियो।
