राहदानी सम्बन्धमा
२०७८-०६-२५
२०७८-०६-२५
मिति २०७८ श्रावण ३२ गते भन्दा पछि राहदानी फाराम बुझाउने राहदानी हाल सम्म यस कार्यालयमा प्राप्त नभएको व्यहोरा जानकारीका लागी अनुरोध गरिन्छ
