राहदानी सम्बन्धमा ।
2076-12-05
2076-12-05
मिति २०७६।११।१४ गते सम्म यस कार्यालयमा राहदानी सिफारिस बुझाउनुभएको व्यक्तिहरुको राहदानी तयार भै आएको हुँदा राजश्व बुझाएको सक्कल रसीद एवं सक्कल नागरिताको प्रमाणपत्र सहित स्वयं आफै राहदानी लिन आउनुहुन जानकारी गरिन्छ ।
