राहदानी लिन आउने सूचना
२०७८-०५-०४
२०७८-०५-०४
मिति २०७८ श्रावण १४ गते सम्म राहदानी फाराम बुझाउने सेवाग्राहीहरुले सक्कल नागरिकता र फाराम बुझाउदाको भौचर लिई राहानी बाहक आफै यस कार्यालयको कोठा नं.१० मा सम्पर्क गरी राहदानी लिनु हुन
