2078-04-07
2078-04-07
२०७८ असार १२ गते सम्म जिल्ला प्रशासन कार्यालयमा राहदानी फाराम बुझाउनुहुने सेवा ग्राहीहरुले रादानी लिनका लागी फाराम पेश गर्दाको भौचर र नागरिकता लिई स्वंयम यस कार्यालयको कोठा नं.१० मा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .