निजामती सेवा दिवस मनाईएको सम्बन्धमा ।
2080-05-22
2080-05-22
तस्बिर :
"व्यवसायिक र सिर्जनशिल प्रशासनः विकास, समृद्धि र सुशासन" भन्ने नाराका साथ आज मिति २०८०/०५/२२ गते बिहान कर्मचारीहरुबीच मैत्रिपूर्ण फुटबल कार्यक्रम तथा कार्यालय परिसरमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम गरी निजामती सेवा दिवस मनाईयो ।
