नाबालक परिचयपत्र बनाउन नाबलकको सहोदर बाबुआमा उपस्थित हुनुपर्छ कि पर्दैन?
बाबु, आमा भएसम्म बाबु वा आमा, बाबु वा आमा साथैमा नभएको अवस्थामा एकाघरको परिवारको सदस्य नागरिकता र नाता प्रमाणित सहित उपस्थित हुनुपर्दछ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .