सिन्धुपाल्चोक जिल्लामा संचालित सार्वजनिक यातायात क्षेत्रका गुनासो तथा समस्याहरुको सन्दर्भमा बसेको बैठक सम्बन्धमा।
2080-04-23
2080-04-23
तस्बिर :
आज मिति २०८०/०४/२३ गतेका दिन सिन्धुपाल्चोक जिल्लामा संचालित सार्वजनिक यातायात क्षेत्रका गुनासो तथा समस्याहरुको सन्दर्भमा आवश्यक छलफल तथा सहजिकरणका लागि बैठक बसी तपसिल बमोजिमका निर्णयहरु गरीयो ।
