कृत्रिम घटना अभ्यास तयारी बैठक सम्पन्न।
२०८०-०१-२६
२०८०-०१-२६
तस्बिर :
आज मिति २०८०।०१।२६ गते प्रमुख जिल्ला अधिकारी श्री रमेश न्याैपानेकाे अध्यक्षतामा कृत्रिम घटना अभ्यास तयारी बैठक सम्पन्न भएकाे छ । कृत्रिम घटना अभ्यास बैशाख २९ गते सुकुटेमा हुने भएकाे छ ।
