Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफल तथा अनतर्क्रिया कार्यक्रम।

2081-03-16

2081-03-16


IMG_9963.JPG तस्बिर :

मिति २०८१/०३/१५ गते भोटेकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा जिल्ला विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोकको आयोजनामा प्रमुख जिल्ला अधिकारी श्री भूपेन्द्र थापाको अध्यक्षतामा भोटेकोशी गाउँपालिकाका अध्यक्ष श्री पासाङ नुर्प शेर्पाको प्रमुख अतिथ्यतामा, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष श्री भक्त ध्वज बोहरा, बाह्रविसे नगरपालिकाका उपप्रमुख श्री मञ्‍जु तामाङ, जुगल गाउँपालिकाका उपाध्यक्ष श्री हिमाल कुमार श्रेष्‍ठ, वडाध्यक्षहरू, नेपाली सेना, ईन्द्रध्वज गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल, १६ नं. गण हे.क्वा., राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, भू तथा जलाधार व्यवस्थापन कार्यालय, जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय, सडक डिभिजन, चरिकोट, नेपाल विद्युत प्राधिकरण बाह्रविसे उपशाखा, नेपाल रेडक्रस सोसाईटी, सिन्धुपाल्चोक लगायतका अन्य सरोकारवाला निकायरहरु गरी जम्मा ८५ जनाको सहभागीतामा मनसून पूर्वतयारी तथा प्रतिकार्य योजना सम्बन्धमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्‍न भयो।

पछिल्लो अपडेट गरिएको : 2083-03-04 15:34:16

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .