कोदारी नाकामा दुई तर्फी रुपमा आवातजावत पूर्ण रुपले सुचारु भएको सम्बन्धमा ।
२०८०-०५-१६
२०८०-०५-१६
तस्बिर :
मिति 2080/05/15 गते विहान 9: 00 बजे जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नं. 2 मा पर्ने नेपाल चीन बिचको कोदारी नाका दुई तर्फी रुपमा सर्वसाधारण आवातजावत पूर्ण रुपले खुल्ला भएको छ।
