लागु औषध दुरुपयोग तथा अवैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सम्बन्धमा ।
2080-03-12
2080-03-12
मिति २०८०/०३/११ गते लागु औषध दुरुपयोग एवं ओसारपसार विरुद्वको अन्तराष्ट्रिय दिवसका अवसरमा "लागु औषध दुरुपयोग विरुद्धको ऐक्यवद्धताःव्यक्ति, समाज र राष्ट्रको प्रतिवद्धता" भन्ने नारासहित भिन्तुना चोकदेखी टुँडिखेल सम्म प्रभात फेरी कार्यक्रम सम्पन्न भयो ।
