Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

विपद् छलफल बैठक

2080-02-03

2080-02-03


347426940_736630364812453_2440475898070014024_n.jpg तस्बिर :

मिति २०८० जेठ २ गते जिल्ला विपद् व्यवस्थापन समिति संयाेजक श्री रमेश न्याैपाने ज्यूकाे अध्यक्षतामा प्रतिवद्ध परियाेजनाकाे सहयाेग र जिल्ला प्रशासन कार्यालयकाे आयाेजनामा सिन्धुपाल्चाेक निर्वाचन क्षेत्र नं १ स्तरिय विपद् व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएकाे छ । बागमती प्रदेशका मुख्यमन्त्री माननीय शालिकराम जम्कट्टेलकाे प्रमुख आतिथ्यतामा प्रतिनिधि सभा सदस्य, प्रदेश मन्त्री, प्रदेश सभा सदस्य, NDRRMA, आन्तरीक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधी लगायत विपद्काे क्षेत्रमा कार्य गर्ने निकायहरुकाे सहभागीतामा साे कार्यक्रम सम्पन्न भएकाे थियाे ।

पछिल्लो अपडेट गरिएको : 2083-03-04 15:34:16

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .