2080-06-24
2080-06-24
तस्बिर :
मिति २०८०/०६/२४ गते निमित्त प्रमुख जिल्ला अधिकारी श्री निराजन श्रेष्ठ ज्यूकाे अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिकाे बैठक सम्पन्न भएकाे छ । बैठकमा जिल्लाका सबै स्थानीय तहहरुबाट मनसुनमा भएका क्रियाकलापका बारेमा प्रस्तुतिकरण भएकाे थियाे ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .