सिन्धुपाल्चोक, रामेछाप र दोलखा जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको समन्वयात्मक बैठक सम्बन्धमा।
२०७९-१२-२९
२०७९-१२-२९
तस्बिर :
आज मिति २०७९/१२/२९ गरेका दिन आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा यस जिल्लाको सुकुटेस्थित रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लाका सुरक्षा समितिका पदाधिकारीको समन्वयात्मक बैठक सम्पन्न भयो।
