2080-06-03
2080-06-03
तस्बिर :
गृह मन्त्रालय, संविधान दिवस (राष्ट्रिय दिवस) मुल समारोह समितको पत्रबाट यही मिति २०८० साल असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी मनाउनका लागि अनुरोध भई आएकाले मिति २०८०/०६/०२ मा यस जिल्ला प्रशासन कार्यालयमा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा कार्यालय परिसर सरसफाई तथा प्रमुख जिल्ला अधिकारीद्वारा नेपाली राष्ट्रिय भण्डोत्तलन कार्यक्रम सम्पन्न भयो।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .