प्रमुख जिल्ला अधिकारी श्री झक्कप्रसाद आचार्यको स्वागत कार्यक्रम ।
2080-09-05
2080-09-05
तस्बिर :
आज मिति २०८/०९/०५ गतेका दिन यस सिन्धुपाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भइ आउनुभएका श्री झक्कप्रसाद आचार्यलाई कार्यालयको तर्फबाट स्वागत गरी आगामी कार्यकालको लागि शुभकामना व्यक्त गरियो।
