1 महिना अगाडी
2080-01-21
मिति २०८०/०१/०४ गते बसेको द्विपक्षीय सीमा सुरक्षा समन्वय बैठकमा भएको छलफलपछि २०७२ सालको महाभूकम्प पछि बन्द रहेको तातोपानी नाका मिति २०८०/०१/१८ गते (तदनुसार मे १, २०२३) देखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक
Powered By: ProActive Developers