द्विपक्षीय सीमा सुरक्षा बैठक सम्पन्न भएको सम्बन्धमा।
2080-03-22
2080-03-22
तस्बिर :
मिति २०८०/०३/२० गते (जुलाई ५,२०२३) का दिन यस जिल्लाका अधिकारीहरू र चीनको न्यालम काउन्टीका अधिकारीहरूबीच सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, सूचना आदानप्रदान, आपसी हित र समन्वयका सम्बन्धमा छलफल गरी समकक्षी बैठक सम्पन्न भयो ।
