Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Sindhupalchok

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Sindhupalchok

Saturday, Jestha 30, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

नाबालक परिचय-पत्र

बाबु, आमा भएसम्म बाबु वा आमा, बाबु वा आमा साथैमा नभएको अवस्थामा एकाघरको परिवारको सदस्य नागरिकता र नाता प्रमाणित सहित उपस्थित हुनुपर्दछ।
स्थायी ठेगाना भएको वडा कार्यालयबाट नाबालकको विवरण सहितको फोटो प्रमाणित अनुसूचि र वडा कार्यालयको सिफारिस,
जन्मदर्ता प्रमाण पत्र
बाबु,आमाको विवाह दर्ता प्रमाणपत्र
बाबुआमाको नागरिकताको प्रमाण पत्र र संरक्षकको नागरिकता प्रमाण पत्र
बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाण पत्र र जग्गाधनीको प्रमाण पुर्जा, जग्गाधनी प्रमाण पूर्जा नभएको खण्डमा स्थायी बसोबास प्रमाणित
विदेशमा जन्म भएकाको हकमा अस्पतालको जन्म प्रमाणपत्र, One Way Travel Document, राहदानी प्रमाण पत्र (नेपालको समेत जन्मदर्ता हुनुपर्ने)
आवश्यकता अनुसार वडा, प्रहरी सर्जमिन मुचुल्का र अदालतबाट नाता कायम
बाबुआमाको सम्बन्ध विच्छेद भएको भए अदालतको फैसला र स्थानीय निकायबाट जारी भएको सम्बन्ध विच्छेद प्रमाणपत्र
नाबालकको ३ प्रति पासपोर्ट साईजको फोटो
बाबुआमाको राहदानी (बाबुआमा विदेशमा भएको भए राहदानी फोटोकपी) निजहरुको राहदानीमा विमानस्थलमा अध्यागमन कार्यालयबाट प्रस्थान आगमनको छाप लगाएको पेजको फोटोकपी।

Last Updated : 2083-02-20 15:45:27

© All Rights Reserved to District Administration Office, Sindhupalchok .